श्रीनगर यातायात ब्यवसायी समिति

श्रीनगर यातायात ब्यवसायी समिति

  • सार्वजनिक गाडी हरु दर्ता ।
  • गाडी हरु दुर्घटना हुदा क्षतिपुर्तिको ब्यवस्थ ।
  • बिमा सम्बन्धी सम्पूर्ण काम । 

श्रीनगर यातायात ब्यवसायी समिति

About 300 mtr from Horizon School, Dhobidhara, Tansen-11, Rupandehi, Lumbini
075520906
  • palpa.shreenagaryatayat@gmail.com
10:00 AM to 5:00 PM Sun, Mon, Tue, Wed, Thu, Fri
21Years
in Business

About Company

पाल्पा जीप ब्यवसायी समितिको नाम बाट बि.सं. २०५४ सालमा जन्म भएको यस श्रीनगर यातायात ब्यवसायी समितिले बिभिन्न आरोह अवरोह पार गर्दै श्रीनगर यातायात ब्यवसायी समिती बनेको हो । तत्कालीन अवस्थामा केही सचेत ब्यवसायीहरुको सानो समुहले संस्था खोली ब्यवसायीहरुको पक्षमा काम गर्ने जमर्को गरे पनि त्यसबेलाको मुलुकको राजनैतिक अवस्थाले गर्दा यसको समुचित प्रगती भएको पाईदैन । सामान्य रुपमा भेला हुने र आपसी छलफल बाहेक अन्य सकारात्मक कार्यहरु त्यस बेला हुन सकेनन् अपितु अग्रज ब्यवसायीहरुद्धारा यातायात ब्यवसायलाई ब्यवस्थित एवं मर्यादीत गर्दै ब्यवसायीहरुको हक अधिकारलाई सुनिश्चीत गर्न यस समितिको स्थापना भएको हो । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ तथा सवारी तथा यातायात ब्यवस्था नियमावली २०५४ समेतका प्रावधानहरु एक आपसमा बाझी गलत ब्याख्या गरीदैं आएको परिप्रेक्षमा सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को प्रारम्भ मै यातायातको परिभाषा गरीएको छ जसमा परिच्छेद १ को परिभाषाको (ञ) मा निजी सवारीको प्रकरण उल्लेख गरीएको छ । त्यसै गरी परिच्छेद २ दफा ८ मा निजी सवारी यातायात सेवाका लागी प्रयोग गर्न पाईने छैन ।

Location

  • About 300 mtr from Horizon School, Dhobidhara, Tansen-11, Rupandehi, Lumbini
  • 075520906
  • 9857062846 | 9857060017
  • 075522680
  • Dil Bahadur Dhungana/Bhabindra Gautam
  • 9857060017/9857062846
  • palpa.shreenagaryatayat@gmail.com
  • Organisation

No reviews yet.

Sign up/in to make a review.