Success Business

Success Business

  • खरिदबिक्री
  • भाडा सम्बन्धि 
  • जागिर सम्बन्धि
  • सक्सेस स्मार्ट टिम 
  • व्यवसाय प्रति इच्छुक

Success Business

Gautam Buddha Community Hospital, E-W Hwy, Butwal, Butwal, Rupandehi, Lumbini
071546938
9:00 AM to 5:00 PM Sun, Mon, Tue, Wed, Thu, Fri
1Years
in Business

About Company

अहिले जुन मौलाइरहेको ठगि र उच्च कमिसनको प्रथा छ त्यसलाई निरुत्साहित गरि थोरै खर्च छोटो समय सरल र पारदर्शी ढंगले सेवा पुर्याउने यस सस्थाको मुख्य उधेश्य रहेको छ। सतर कोठा फलाट घर भाडा मा लेनदेन लिनु वा दिनु परेमा ।  

कुनैपनि स्तरको कर्मचारी आवस्यक भएमा वा दक्षता अनुसार जागिर चाहियमा । घरजग्गा व्यवसाय सवारीसाधन तथा अन्य जुनसुकै कारोबार गर्नुपरको खण्डमा  बिज्ञापन गरि प्रत्यक्ष सम्पर्कमा कारोबार गर्न सकिने बातावरण मिलाउन यस सस्थाको स्थापना गरियको हो।

जुन हाम्रो देशको हकमा सान्दर्भिक र आवस्यक पनि छ।

Location

  • Gautam Buddha Community Hospital, E-W Hwy, Butwal, Butwal, Rupandehi, Lumbini
  • 071546938
  • 9867415452
  • BN Manandhar
  • 9867415452
  • Jobs & Careers

No reviews yet.

Sign up/in to make a review.